Rule 17
उपदान कोष
(१) नियम १६ बमोजिम बालकले प्राप्त गर्ने उपदान रकम जम्मा गर्ने प्रयोजनको निमित्त प्रत्येक प्रतिष्ठानले एउटा छुट्टै उपदान कोष खडा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम खडा भएको उपदान कोषमा नियम १६ को उपनियम (१) बमोजिम बालकलाई दिइने उपदान रकम प्रतिष्ठानले प्रत्येक वर्ष जम्मा गर्नु पर्नेछ ।
(३) प्रत्येक बालकले पाउने उपदानको रकम स्पष्ट देखिने गरी प्रतिष्ठानले छुट्टा छुट्टै हिसाब राख्नु पर्नेछ ।